Home Authors Posts by Namuna News

Namuna News

54 POSTS 0 COMMENTS

खानेपानीको पाइप सफा गर्ने क्रममा दुईकोे मृत्यु

काठमाण्डौंको बालाजुमा रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। घाइते अवस्थामा उद्दार गरिएका दुबै जनालाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुरायाइएको थियो । पाइप सफा गर्ने क्रममा भित्र पसेका उनीहरु निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान पाइप सफा गर्न पसेका सप्तरी शम्भुनाथ नगरपालिका २ कनकपट्टकिा २५ वर्षीय सुरेश...

पुस्तकमा १० प्रतिशत भन्सार

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत विदेशमा मुद्रण भई आयात भएका पुस्तकमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेको थियो । यसको पक्ष र विपक्षमा चर्को बहस सुरु भएको छ। विदेशमा मुद्रण भएका र नेपालबाटै बाहिरी मुलुकमा पुस्तक मुद्रण गराएर ल्याउने बिक्रेता यसको विरोधमा छन्।स्वदेशी मुद्रण उद्योग भने बजेटमार्फत ल्याइएको यो प्रावधानका पक्षमा छन्। मुद्रण सामग्रीको कच्चा वस्तुकारूपमा...

भारि वर्षाका कारण बाढीपहिरो

मनसुनसँगै गण्डकी प्रदेशका जिल्लामा बाढीपहिरो सुरु भएको छ । शनिबार राति र आइतबार बिहानको वर्षाले पर्वतका केही घरमा क्षति पुगेको छ ।वर्षाका कारण शनिबार राति जिल्ला समन्वय समितिको भवन भासिएको छ । समितिको मुख्य भवनभित्रका आपतकालीन कार्यसञ्चालन कक्षका दुई कोठा भासिएको समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलले बताए । लमजुङ र मनाङ जोड्ने मोटरेबल पुल बगेको छ ।कास्कीको मादी नदीमा निर्माणाधीन...

बाधिएका बालबालिका

शारीरिक, बौद्धिक, मस्तिष्क पक्षाघात, अटिजम, प्यारालाइसिस जस्ता समस्या आज भोलि धेरै जसो मनिसमा देखिन थालेको छ। कतिपय जन्मिँदै अपांगता भएर जन्मिएका हुन्छन त कतिपय जन्मिएपछि यस्ता समस्याका सिकार हुन्छन।बालबालिका मात्र हैन, ठूलामा मानिसमा पनि यो समस्या उत्तिकै छ। हो यस्तै समस्याका सिकार भएका छन रिब्दीकोट गाउँपालिका ख्याहास्थित जोगिथुमको कुमालबस्तीका अधिकांश बालबालिकाहरु।७० घरपरिवार रहेको...

राउटे बस्तिमा हावाहुरीका कारण राहात को खाचो

जंगलमा फिरन्ते जीवन बिताउने र एकै स्थानमा बस्न मन नपराउने राउटे बस्तीमा राहात को खाचो भएको छ । त्रिपाल हावाहुरीले च्यातिएपछि उनीहरुलाई समस्या परेको छ । । ४७ घरका १ सय ५५ जना राउटे यतिबेला दैलेखको गुराास गाउपालिकामा बसोबास गरिरहेका छन् ।तीन महिनाभन्दा बढी एकै स्थानमा बस्न मन नपराउने राउटे समुदायमा आफूहरु जंगलका राजा भएको दाबी...

इरानले अमेरिकामा ड्रोन खसाल्यो

ट्रम्पले इरानलाई चेतावनी दिएका हुन्। राष्ट्रपति सामरिक महत्वको हार्मुज जल क्षेत्रमा इरानले अमेरिकाको जासुसी विमान खसालिदिएपछि ट्रम्पले चेतावनी दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन्। इरानले पनि अमेरिकी अत्याचार सहन नसक्ने बताउँदै युद्धका लागि तयार भएको बताएको छ। इरानले ड्रोन खासाल्नु अमेरिकाको लागि प्रतिष्ठाको विषय बनेको छ।...

दस वर्षभित्र ७,३०४ को मृत्यु

नेपालबाट हरेक वर्ष चार लाखको हाराहारीमा रोजगारीका लागि युवाशक्ति विदेश भित्रिदै छन । वैदेशिक रोजगारीमा जाने मात्र नभएर वैदेशिक रोजगारीको क्रममा ज्यान जानेको संख्या पनि बड्दो क्रममा छ । पछिल्लो दस वर्षभित्र सात हजार तीन सय चार जनाको ज्यान गएको छ। आर्थिक वर्ष ०६६/६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये...

वायुसेवा निगमलाई डेढ करोड नोक्सान

उडान मिलाउन नस्कदा वायुसेवा निगमलाई डेढ करोडको घाटा भएको छ । उडानका लागि डेढ सयभन्दा बढी टिकट सस्तो मूल्यमा बिक्री गरेपछि ‘पर्याप्त यात्रु नभएको’ भन्दै एकाएक उडान रोक्ने निर्णय गरेको नेपाल वायुसेवा निगमले यात्रुको उडान तालिका मिलानकै लागि झन्डै डेढ करोड रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको हो ।वायुसेवाको वाइडबडी आरए ४११/४१२ बाट असार १९ (जुलाई ४) देखि काठमाडौं–ओसाका–काठमाडौं...

नेपाली सेनाको प्रदर्शनीमा हातहतियार

नेपाली सेनाले प्रयोग गर्ने विभिन्न सामग्रीबारे जानकारी दिन कालीबक्स गण, एयरपोर्ट व्यारेकमा प्रर्दशनी आयोजना गरिएको छ। यो प्रर्दशनी कर्णाली प्रदेशमा पहिलोपल्ट आयोजना गरिएको हो । प्रर्दशनीमा विभिन्न हातहतियार,वप्रर्दशनी, तस्बिर, नमूना युद्धकला यन्त्र , भिडियो लगायत सामग्रीका एक दर्जन स्टल छन् ।नेपाली सेनाहरुले भने पृतनाले आयोजना गरेको प्रर्दशनी ४ दिनसम्म चल्नेछ । प्रर्दशनीमा...

गोसाइँकुण्डसम्म केबलकार

धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डसम्म केबलकार निर्माण गरिने भएको छ । दुप्चेश्वर गाउँपालिका २ कुटुङसाङदेखि गोसाइँकुण्ड गाउँपालिका ५ स्थित कुण्डसम्म केबलकार निर्माण गरिने भएको छ ।उक्त प्रस्ताव लाङटाङ केबलकार प्रालिले अघि बढाएको हो ।केबलकार सञ्चालन हुने क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन को लागि प्रक्रिया अघि बढिसकेको प्रालिका अध्यक्ष भीम ढकालले बताए ।कम्पनीका अनुसार पाँच वर्षभित्रमा केबलकार...
- Advertisement -

Latest article

thumb_namunanews.com

उखु किसान भन्छन्- सरकारले यसपटक पनि बाचा तोड्यो

चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट...
Pradeep-Kumar-Gyawali-Photo-RSS_namunanews.com

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली किन प्रस्थान ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन्।
immigration-depertment_namunanews.com

५ महिनामा १०१ विदेशी देश निकाला

 सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा...