Home Authors Posts by Namuna News

Namuna News

405 POSTS 0 COMMENTS

उखु किसान भन्छन्- सरकारले यसपटक पनि बाचा तोड्यो

thumb_namunanews.com
चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट सबै बक्यौता रकम नपाएको उखु किसानहरुले गुनासो गरेका छन् । केही मिलबाट भुक्तानी सुरु भए पनि तोकिएकै समयमा सबै रकम भुक्तानी गरिदिन सरकारले गरेको सहमति पालना नभएको उखु किसान संघर्ष समिति सर्लाहीका...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली किन प्रस्थान ?

Pradeep-Kumar-Gyawali-Photo-RSS_namunanews.com
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन्। उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्। बैठक तीन दिनसम्म चल्ने छ। सो बैठकपछि उनले नेपाल–भारत सम्बन्ध विषयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको...

५ महिनामा १०१ विदेशी देश निकाला

immigration-depertment_namunanews.com
 सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ। सामान्यतयाः भिसा अवधि सकिएपछि पनि कतिपय विदेशी नेपालमा अनाधिकृत रुपमा बस्ने गर्छन्। उनीहरुलाई सरकारले जरिवानासहितका शुल्क छुट दिई देश निकाला गर्ने गर्छ।...

सरकारले भ्रष्ट्र्चार लाई रोक्न कुनै प्रयास गरेन : डा. लोहनी

lohani_namunanews.com
यो सरकारले भ्रष्ट्र्चार लाई रोक्न कुनै पनि प्रयास नगरेको पुर्वअर्थमन्त्रि तथा राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले बताए।२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस को अवसरमा राप्रपा नुवाकोटले आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले यो सरकार कुर्ची जोगाउने खेलमा लागेर भ्रष्ट्र्चारी लाई कुनै पनि किसिमको कार्वाही नगरेको बताए। उनले शासन चलाउनको लागी...

राप्रपाका केन्द्रिय अध्यक्ष भोलि नुवाकोट आउँदै

invitation_namunanews.com
नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भोलि नुवाकोट आउने भएका छन् । २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नुवाकोटले आयोजना गरेको कार्यक्रममा सहभागि हुन डा. प्रकाशचन्द्र लोहनी नुवाकोट आउन लागेका हुन् । डा. लोहनीले पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने र विदुरमा आयोजित कार्यक्रमलाई...

नुवाकोटमा राप्रपाप्रती जनताको जिज्ञासा बढ्दै

image_namunanews.com
नुवाकोटमा पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीप्रती जनताको आकर्षण बढ्दै गएको छ । शान्ती सुरक्षा, सुशासन र बिकासमा काङ्ग्रेस नेताहरु पहिल्यै असफल भईसकेको तथा अहिले नेकपाको नेतृत्वबाट पनि बिकाश र समृद्धी सम्भब देखिन छोडेपछी जनताको आशा राप्रपातर्फ बढ्दै गएको देखिएको छ । संगठन विस्तारकै क्रममा शनिबार राप्रपा अध्यक्ष एवम नुवाकोटको बिकाशका धरोहर डा. प्रकाशचन्द्र लोहनीको...

कांग्रेस सांसदको प्रश्न : प्रधानमन्त्री हिटलर हो ?

रमेशजङ्ग रायमाझी_namunanews.com
२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका हुन् । ‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने ?...

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ सुरु

sarbochha_namunanews.com
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमाथि चुनौती दिई परेका रिट निवेदनहरुमाथिको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्न कानुन व्यवसायीहरुले माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतले मुद्दाको बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसहितको...

सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री बोहराले दिए राजीनामा

Jhapat-bohara_namunanews.com
सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।नेकपा विभाजनसँगै बोहोरा ओली पक्षमा खुल्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ । सुदूरपश्‍चिम प्रदेश सरकारमा सुरुदेखि नै ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि...

काठमाडौंको वायु प्रदूषणले खतराको तह पार गर्‍यो!!

environment pollution_namunanews.com
हिजो सोमबारदेखि काठमाडौंवासीले एक किसिमको अप्ठयारो महशुस गरिरहेका छन्। केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा त भयो तर त्यसले आकाश खुलाउन सकेन। मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन। हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ। भिजिबिलिटी घटेको छ। दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम...
- Advertisement -

Latest article

thumb_namunanews.com

उखु किसान भन्छन्- सरकारले यसपटक पनि बाचा तोड्यो

चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट...
Pradeep-Kumar-Gyawali-Photo-RSS_namunanews.com

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली किन प्रस्थान ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन्।
immigration-depertment_namunanews.com

५ महिनामा १०१ विदेशी देश निकाला

 सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा...