immigration-depertment_namunanews.com

५ महिनामा १०१ विदेशी देश निकाला

 सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा...
lohani_namunanews.com

सरकारले भ्रष्ट्र्चार लाई रोक्न कुनै प्रयास गरेन : डा. लोहनी

यो सरकारले भ्रष्ट्र्चार लाई रोक्न कुनै पनि प्रयास नगरेको पुर्वअर्थमन्त्रि तथा राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले बताए।२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता...
रमेशजङ्ग रायमाझी_namunanews.com

कांग्रेस सांसदको प्रश्न : प्रधानमन्त्री हिटलर हो ?

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका छन् ।
sarbochha_namunanews.com

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमाथि चुनौती दिई परेका रिट निवेदनहरुमाथिको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्न कानुन व्यवसायीहरुले माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका...
Jhapat-bohara_namunanews.com

सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।नेकपा...
environment pollution_namunanews.com

काठमाडौंको वायु प्रदूषणले खतराको तह पार गर्‍यो!!

हिजो सोमबारदेखि काठमाडौंवासीले एक किसिमको अप्ठयारो महशुस गरिरहेका छन्। केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान यसपालिको...
Prachanda_namunanews.com

वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी : प्रचण्ड

चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती...
KP-Oli-namunanews.com

प्रधानमन्त्री ओली संसदबाट किन भागे ?

के प्रधानमन्त्री केपी शर्मा ओली र उनको क्याबिनेटका मन्त्रीहरु संसदीय प्रणालीप्रति अरुची राख्छन् ? यो प्रश्न संसद विघटनपछि मात्र हैन, संसद रहेकै...

राप्रपा नुवाकोटले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको छ

राप्रपा नुवाकोट ले अाज पार्टीको केन्द्रीय निर्देशन वमोजिम जिल्ला प्रसासन कार्यालयमा पुगेर ज्ञापन पत्र वुझायको छ।सो ज्ञापनपत्र वुझाउने कार्यक्रममा पार्टीका कार्यसम्पादन समिति...
photo-feature2_namunanews.com

माइतीघरमा बृहत रुपमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन

विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै...
- Advertisement -

Latest article

thumb_namunanews.com

उखु किसान भन्छन्- सरकारले यसपटक पनि बाचा तोड्यो

चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट...
Pradeep-Kumar-Gyawali-Photo-RSS_namunanews.com

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली किन प्रस्थान ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन्।
immigration-depertment_namunanews.com

५ महिनामा १०१ विदेशी देश निकाला

 सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा...