nirmala panths_namunanews.com

निर्मला पन्तको हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी...
Accident_namunanews.com

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

दाङमा गएराति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गएराति ९ बजेतिर...
fire.namunanews.com

नुवाकोटको नचनडाँडामा भिषण आगलागि -लाखौँको क्षति

सरकारले नुवकोट जिल्लालाई दमकल बिहिन । सरकार बाट सबै जिल्ला जिल्लामा हरेक आधार भुत सेवा जिल्लामानै उपलब्ध गराईएको भनेको २ दिन नबित्दै नुवकोटको लिखु गाउपालिका...
Death-body_namunanews.com

रुकुममा गोलि र धारिलो हतियार प्रहार गरेर छोरा र श्रिमतिको हत्या

पश्चिम रूकुमको त्रिवेणि गाउँपालिका-१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेको प्रहरीले जनाएको...
monkey_namunanews.com

बाँदरले ल्यायो क्यान्सर जस्तो खतरा रोग

२४ भदौ, काठमाडौं - स्वयम्भू र पशुपतिका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । बाँदरको दिसामा पाइएको क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम रहेको र...
Altitude-Air-Nepal-Helicopter-Crash1_namunanews.com

हेलिकप्टर दुर्घटनामा परेका मृतकहरुको शव काठमाडौँ ल्याइयो

२४ भदौ काठमाडाैँ - नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर हुँदै काठमाडाैँ पठाइएको छ । दुर्गम स्थानमा...
gold-sil_namunanews.com

चितवनमा तिब्बतबाट भित्रिएको २ किलो सुन र ४ किलो चाँदी बरामत

तिब्बतबाट नेपाल भित्रिएको दुई किलो सुन प्रहरीले चितवनमा समातेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र प्रदेश नम्बर ३ क्षेत्रीय अनुसन्धान समूहले भरतपुर...
red-panda_namunanews.com

मारिएका पाँच रेड पान्डासहित दुई जना पक्राउ

अति दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे)सहित दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग दरबारमार्गको टोलीले मंगलबार दिउँसो काठमाडौंको टुकुचाबाट मारिएका पाँच वटा रेड...
Girirajmani-Pokhrel_namunanews.com

गरिब विद्यार्थीलाई उच्च शिक्षाका लागि ५ प्रतिशतमा ऋण दिन कार्यविधि बन्दैछ : शिक्षामन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले गरिब तथा पछाडि परेको क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाका लागि ५ प्रतिशत ब्याजदरमा ऋण दिनेबारे प्रक्रिया अघि बढेको बताएका...
Doctor_namunanews.com

नयाँ मुलुकी ऐन संशोधनको माग, अस्पतालको सेवा रोकेर डाक्टरहरु सडकमा

नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित...
- Advertisement -

Latest article

thumb_namunanews.com

उखु किसान भन्छन्- सरकारले यसपटक पनि बाचा तोड्यो

चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट...
Pradeep-Kumar-Gyawali-Photo-RSS_namunanews.com

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली किन प्रस्थान ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन्।
immigration-depertment_namunanews.com

५ महिनामा १०१ विदेशी देश निकाला

 सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा...