nepal-vs-maldives.namunanews.com

माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो

माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम...

नेपालको सानदार प्रस्तुती भुटान ४ गोलले पराजित

काठमाडाैँ । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को शानदार जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो...
sarc-champainship-nepal_namunanews.com

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

बंगलादेशमा सुरू भएको साफ च्याम्पियन्ससिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। निर्धारित ९० मिनेटसम्म १-१ गोलको अवस्था भएपनि इन्जुरी समयको ५ मिनेटको...
sandeep-CPL_namunanews.com

चौथो खेलमा पनि सन्दिपको उत्कृष्ट प्रदर्शन

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेविन प्रिमियर लिग (सीपिएल) मा आफ्नफ उच्च प्रदर्शनलाई चौथो खेलसम्म निरन्तता दिएका छन्। सीपिएलमा बुधबार बिहान सम्पन्न खेलमा...
footbal_namunanews.com

एशिया महादेशकै सबैभन्दा ठूलो खेल आज बाट सुरु हुदै

काठमाडौं -एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ सवा ६ बजे...
football.namunanews.com

भियतनामसँग नेपाल २–० ले पराजित

पहिलो खेलमा नेपाल गत मङ्गलबार जापानसँग १–० ले पराजित भएको थियो । स्थानीय विभाहा मुक्ति रङ्गशालामा बिहीबार साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको...
sandip.namunanews.com

क्रिकेटमा नयाँ आयाम थप्दै सन्दिप

क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । गुयाना अमेजन वारियर्सबिरुद्धको पहिलो खेलमै मैदान उत्रने...
Nepali Cricket team-namunanews.com

एशिया कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय प्रारम्भिक टोलीको छनोट

एशिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले खेलाडी छनोट...
belgium win_namunanews.com

बेल्जियमको सानदार प्रस्तुती ब्राजिल विश्वकपबाट बाहिरियो

काठमाडौँ । विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित...
belgium vs england_namunanews.com

बेल्जियमले इङ्गल्याण्डलाई १–० ले पराजित गर्‍यो

१५ असार, काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेता बनेको छ । पहिलो हाफ बराबरीमा सकिए...
- Advertisement -

Latest article

thumb_namunanews.com

उखु किसान भन्छन्- सरकारले यसपटक पनि बाचा तोड्यो

चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट...
Pradeep-Kumar-Gyawali-Photo-RSS_namunanews.com

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली किन प्रस्थान ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन्।
immigration-depertment_namunanews.com

५ महिनामा १०१ विदेशी देश निकाला

 सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा...